एजेन्सी । टर्कीले साउदी अरबमाथि भएका पछिल्ला सैन्य आक्रमणको प्रतिक्रिया स्वरूप मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्ने र आवश्यक परे साउदी अरबलाई प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । टर्कीका विदेश मन्त्री हाकान फिदानले शनिवार टर्कीको एनटीभीसँग कुरा गर्दै सम्झौतामा सहभागी देशहरूले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका आक्रमणलाई नजिकबाट नियालिरहेको बताए । उनले