स्वामिकार्तिकमा ५० लाखको स्याउ बिक्री

  • सोमबार ५ असो २०८३ ०९:२१ AM
बाजुरा समाचारदाता बाजुरा, असोज ५ गते । बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाबाट करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ। गत भदौ १५ देखि असोज...