स्मार्ट बोर्डबाट अध्ययन अध्यापन

  • सोमबार ५ असो २०८३ ०९:३२ AM
स्याङ्जा समाचारदाता स्याङ्जा, असोज ५ गते । यहाँको आँधीखोला गाउँपालिकाभित्र पुरानो शैक्षिक प्रविधिको अन्त्य गर्दै माध्यमिक शिक्षा स्मार्ट बोर्डमा एआई प्रविधिबाट पढाउन थालिएको छ । सङ...