सिगासको स्वास्थ्य इकाई आफैँ बिरामी

  • सोमबार ५ असो २०८३ ०९:३४ AM
बैतडी समाचारदाताबैतडी, असोज ४ गते । स्वास्थ्य इकाई भवनका झ्यालका खुला भाग टिनका पाताले टालिएका छन् । मक्किएर झरेका काठका ढोकाको ठाउँमा गत वर्षको हुरीले उडाएर भाँचिएको सोलार पातालाई...