के एआईमाथि मानिसको नियन्त्रण कायम रहिरहला ?

  • सोमबार ५ असो २०८३ ०३:४२ AM
काठमाण्डु – सन् १९८४ मा एउटा अंग्रेजी फिल्म आएको थियो– ‘द टर्मिनेटर’ । फिल्मको कथामा एउटा कम्प्युटर रक्षा प्रणाली आफैँ सचेत हुन्छ । उसलाई मानिस आफ्नो अस्तित्वका लागि खतरा हुन् भन्ने लाग्छ र उसले मानव जातिलाई समाप्त पार्ने प्रयास सुरु गर्छ । त्यसको परिणाम परमाणु युद्धका रूपमा देखापर्छ । त्यतिबेला यो केवल विज्ञान कथा थियो–एआई