कालीमाटीमा करेला, घिरौला, भिण्डीदेखि खुर्सानीसम्म महँगियो, कुनको मूल्य कति पुग्यो ? हेर्नुस् सूचीसहित

  • सोमबार ५ असो २०८३ ०३:२७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूचीअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । सोमबार ठुलो गोलभेँडा, सिमी,