बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २३ लाख ५१ हजार ५ सय ६० जनाले आवेदन दिएका थिए । The post बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर appeared first on Businesspana.