एक वर्षपछि पनि सकिएन जेन-जी घाइतेको पीडा, उपचार र भविष्यको चिन्ता
सोमबार ५ असो २०८३ ०२:०५ AM
झापा : जेन–जी आन्दोलन भएको एक वर्ष बितिसकेको छ। दुई दिनको आन्दोलनले देशको राजनीतिक र सामाजिक वृत्तमा ठूलो बहस सिर्जना गरे पनि त्यसक्रममा घाइते भएका युवाको जीवन भने अझै सहज हुन सकेको छैन। आन्दोलनमा घाइते भएका