धौलागिरि अस्पतालमा पहिलोपटक टन्सिलेक्टोमी शल्यक्रिया

  • सोमबार ५ असो २०८३ ०८:०९ AM
गलकोट (बागलुङ), असोज ५ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमीको सफल शल्यक्रिया गरिएको छ। पर्वतको जलजला गाउँपालिका–३ निवासी ३७ वर्षीया महिलामा पटक–पटक टन्स...