यात्रु घटेपछि यातायात व्यवसायीलाई किस्ता तिर्न सकस

  • सोमबार ५ असो २०८३ ०८:२४ AM
तनहुँ, असोज ५ गते । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप घटेपछि यातायात व्यवसायीलाई सञ्चालन खर्च धान्नै कठिन भएको छ। यात्रु घट्दा आम्दानी घटेको तर गाडीको नियमित...