सल्यानमा फेरि देखियो औलो, २७ वर्षीय युवकमा संक्रमण
सोमबार ५ असो २०८३ ०८:४५ AM
शारदा (सल्यान), असोज ५ गते । सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो।भारतको गुवा...