यी वडामा हुँदैछ आज कांग्रेसको वडा अधिवेशन

  • सोमबार ५ असो २०८३ ०२:३४ AM
काठमाण्डु – नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ। वडा अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा सोमबार अधिवेशन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेकामध्ये सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी