हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  • सोमबार ५ असो २०८३ ०२:४४ AM
काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि