आज एक अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ७० पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?

  • सोमबार ५ असो २०८३ ०२:५१ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा