चाडपर्वको उल्लासलाई थप रोमाञ्चक बनाउँदै सामसङ नेपालले आफ्ना विश्वप्रसिद्ध टिभी तथा होम अप्लायन्सहरूमा आकर्षक योजनासहित ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’नामक दशैं–तिहार विशेष अफर सार्वजनिक गरेको छ। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्सहरूको खरिदमा दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत ठूला उपहारहरू