गठन भएको झन्डै दुई महिना पुग्न लाग्दासमेत कर्णाली प्रदेश सरकारले गति लिन सकेको छैन । स्पष्ट कार्ययोजना र नीतिगत निर्णयको अभावमा विकास बजेट कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने प्रशासनिक पुनर्संरचना र विभिन्न निकायमा नियुक्तिको कामसमेत अलपत्र छ। १.१८ प्रतिशत मात्रै बजेट खर्च चालु आर्थिक वर्षका लागि कर्णाली सरकारले ३५ अर्ब