‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पण

  • सोमबार ५ असो २०८३ ०७:४३ AM
दाङ, असोज ५ गते । लेखक लीला शर्माको पुस्तक ‘अस्मिता’ को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँद...