मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु

  • सोमबार ५ असो २०८३ ०७:५१ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), असोज ५ गते । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण...