काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । ललितपुरको रामबाग महल, भनिमण्डलमा बैठक बस्ने छ । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल हुने छ। यसअघि, आइतबार पार्टीको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ। बैठकाका लागि एजेण्डा तय गर्न आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय