चार प्रदेशमा फेरि बदलिँदै मौसम, कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा?

  • सोमबार ५ असो २०८३ १२:३६ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिएको