भोटेकोशीको त्यो सुरुङ, जहाँ तीन सातासम्म खोजियो जीवित, अहिले भेटिँदैछन् शव
सोमबार ५ असो २०८३ १२:५० AM
काठमाडौं : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २४ जनाको शव निकालिएको छ । जलविद्युत् करिडोरका सुरुङमा खोजी कार्य चलिरहँदा तीन सातासम्म परिवारले जीवितै उद्धार हुने झिनो आशा राखेका थिए । तर, अब त्यस्तो सम्भावित क्षेत्र करिब–करिब