नेपालगञ्जमा प्रिमियर वायर्सको इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न

  • सोमबार ५ असो २०८३ ०१:०२ AM
नेपालगञ्ज : प्रिमियर वायर्स प्रा.लि.ले आयोजना गरेको ‘इलेक्ट्रिसियन समिट २०२६’ नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १४० भन्दा बढी इलेक्ट्रिसियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्युत् क्षेत्रमा कार्यरत इलेक्ट्रिसियनहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त समिटमा स्ट्यान्डर्ड हाउस वायरिङ