झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
सोमबार ५ असो २०८३ ०१:०९ AM
झापा : झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सुरु हुँदैछ। जिल्लामा जेई संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि स्वास्थ्य कार्यालयले १५ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य