दुई दशकपछि थुम्कामा खुसी

  • सोमबार ५ असो २०८३ ०६:१३ AM
कानपुर (काभ्रेपलाञ्चोक), असोज ५ गते । बर्सौंदेखि सुनसान रहेको नमोबुद्ध नगरपालिका–५, कानपुर कालापानीस्थित थुम्का गाउँमा दुई दशकपछि चहलपहल बढेको छ । हरेक चाडपर्वमा सुनसान हुने थुम्का...