संयुक्त राष्ट्रसङ्घीय महासभामा सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन
सोमबार ५ असो २०८३ ०६:२० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ५ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयार...