प्रसूति बिदालाई स्वस्थ नागरिक उत्पादनसँग जोड्न आग्रह

  • सोमबार ५ असो २०८३ ०६:४२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ५ गते । प्रसूति बिदा छ महिना पुर्‍याउनुपर्ने विषयको मागसहित हालै संसद्मा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ नागरिक उत्पादन र मानव...