खोटाङ बजारमा खुलेआम बिक्री हुँदै थिए म्याद गुज्रेका सामान, ६६ पसल अनुगमन गर्दा यस्तो भेटियो

  • सोमबार ५ असो २०८३ १२:०६ AM
खोटाङ : चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ । दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोकसम्मका ६६ वटा होलसेल तथा