सुविधा दिएरै अवकाशको प्रस्ताव

  • सोमबार ५ असो २०८३ ०५:२५ AM
अहिले आमकर्मचारी वृत्तमा सेवा अवधि ३० वर्ष वा उमेर ५५ वर्ष कायम हुँदा ५५ वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ ।कर्मचारीलाई अवकाशमा पठाउँदा...