स्पेसएक्सले स्टारशिपको पहिलो कक्षीय उडान सेप्टेम्बर २८ मा गर्ने

  • आइबार​ ४ असो २०८३ १०:४८ PM
स्पेसएक्सले स्टारशिप रकेटको १४औँ परीक्षण उडान सेप्टेम्बर २८ मा गर्ने लक्ष्य राखेको छ। यस उडानमा स्टारशिप पहिलोपटक पृथ्वीको कक्षमा पुग्नेछ र कम्पनीको इन्टरनेट स्याटेलाइट समूहमा पहिलोपटक स्टारलिङ्कभी३ स्याटेलाइट थप्नेछ। स्पेसएक्सले The post स्पेसएक्सले स्टारशिपको पहिलो कक्षीय उडान सेप्टेम्बर २८ मा गर्ने appeared first on Technology Khabar.