जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

  • सोमबार ५ असो २०८३ १२:०३ AM
जुम्ला, असोज ४ गते । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य...