वीरगन्जको मुख्य सडक दसैँअघि व्यवस्थित गरिने

  • आइबार​ ४ असो २०८३ ११:५६ PM
वीरगन्ज (पर्सा), असोज ४ गते । वीरगञ्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने भएको छ । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा लत्रिएका तार व्यवस्थित...