अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

  • आइबार​ ४ असो २०८३ १०:५२ PM
काठमाडौँ, असोज ४ गते । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का दुई कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू...