जलवायु न्यायको नाममा सहयोगको अपेक्षा गर्नु व्यवहारिक छैन : राजनीतिक विश्लेषक न्यौपाने

  • आइबार​ ४ असो २०८३ ०३:३५ PM
काठमाडौं : राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले संयुक्त राष्ट्रसंघबाट ‘क्लाइमेट जस्टिस’ अर्थात् जलवायु न्यायका नाममा नेपालले आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नु व्यवहारिक नहुने बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै न्यौपानेले संयुक्त राष्ट्रसंघ आफैं आर्थिक