कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न, कहाँ रह्यो बाँकी?

  • आइबार​ ४ असो २०८३ ०३:४९ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया जारी रह्यो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । असोज