वर्षा जोखिमबारे सतर्कता छलफल, झोलुंगे पुल निर्माण प्रक्रिया अघि बढाइने

  • आइबार​ ४ असो २०८३ ०३:०१ PM
काठमाडौं । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आज बसेको बैठकले बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण नेपालमा हुन सक्ने वर्षा र त्यसको सम्भावित प्रभावबारे छलफल गरेको छ। बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले वर्षाको सम्भावना र त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाबारे जानकारी गराएका थिए। सोही आधारमा बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने तथा