२ हजार १०३ किलो गाँजासहित २ जना सप्तरीबाट पक्राउ

  • आइबार​ ४ असो २०८३ ०३:२३ PM
काठमाडौं । प्रहरीले २ हजार १०३ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको हाे । डाक्नेश्वरी–६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ