धनगढीमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

  • आइबार​ ४ असो २०८३ ०३:४३ PM
कैलालीको धनगढीमा आगामी कात्तिक १३ गतेदेखि १५ गतेसम्म ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ हुने भएको छ। कैलाली बहुमुखी क्याम्पसअन्तर्गत उद्यमशीलता प्रवर्द्धन केन्द्र (इन्क्युबेसन सेन्टर) को आयोजनामा राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश The post धनगढीमा सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै appeared first on Technology Khabar.