काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आईतबार साँझ अमेरिका प्रस्थान गरेका छन् । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । खनालले समकक्षी तथा अन्य