काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

  • आइबार​ ४ असो २०८३ ०३:३९ PM
काठमाडौं। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र… Continue reading काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला