काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको साझेदारीलाई निरन्तरता दिएको छ। एनपीएलको तेस्रो संस्करणमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै टोलीको यात्रामा साथ दिनेछ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै यसले दुई संस्थाबीचको विश्वास र सम्बन्धलाई थप मजबुत बनाएको बताए। ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी खुसी छौं। हाम्रो यात्रामा उहाँहरूले देखाउनुभएको विश्वास र निरन्तर साथलाई हामीले निकै महत्वपूर्ण रूपमा लिएका छौं। एनपीएलको तेस्रो ... The post सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता appeared first on Kalika Khabar.