राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले लेखेको ‘सहकारीमा ठगीको जालो’ पुस्तक विमोचन गरिएको छ । आइतबार काठमाडौँको होटल हार्दिकमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता देव गुरुङलगायतले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा सहकारीमा देखिएको समस्याबारे चर्चा गरिएको छ। यससँगै सहकारी ठगीले आमनागरिकलाई पारेको