जलवायु न्यायका लागि तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्छ: माधव नेपाल

  • आइबार​ ४ असो २०८३ १२:३१ PM
नेपालले गरेका सकारात्मक कामलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्दै आफ्नो हकअधिकारका लागि कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिए ।