वामपन्थी एकता अनिवार्य छ तर टाउको मात्रै जोडेर हुँदैनः खनाल

  • आइबार​ ४ असो २०८३ १२:३४ PM
वामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चिततातर्फ गएको दाबी गर्दै उनले राष्ट्रिय मुद्दाको समाधानका लागि वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।