एक्सट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

  • आइबार​ ४ असो २०८३ १२:४७ PM
विराटनगर । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक बनेको छ । विराट एक्स्पोको नवौँ संस्करणका लागि आयोजक र एक्सट्रिम इनर्जी ड्रिंकबीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो । मोरङ उद्योग व्यापार संघले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पो नेपालको महत्वपूर्ण