हावाहुरीमा रुखको हाँगा भाँचिँदा सुनसरीमा महिलाको मृत्यु

  • आइबार​ ४ असो २०८३ ०१:४१ PM
इटहरी : सुनसरीमा हावाहुरीका क्रममा रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको छ । रुखको हाँगाले लागेर बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादवको मृत्यु भएको हो । उनी स्थानीय हेमनारायण यादवकी श्रीमती हुन्