धनकुटामा प्रदेशस्तरीय बी लेभल ब्याडमिन्टनको उपाधि प्रतिक र कर्णलाई

  • आइबार​ ४ असो २०८३ ०१:५५ PM
धनकुटा : धनकुटामा आयोजित प्रदेशस्तरीय बी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ । आइतबार सम्पन्न फाइनलमा विष्ट र तामाङको जोडीले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा