इटहरी : इटहरी उपमहानगरपालिका–५ जनता बस्तीमा विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । समुदायमा सरसफाइप्रति चेतना अभिवृद्धि गर्दै सार्वजनिक स्थानलाई स्वच्छ र सफा राख्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो । जनता बस्ती