भरत दाहाल पक्राउ प्रकरणमा कोशीका पूर्वमन्त्री उप्रेतीको अश्लील स्टाटस

  • आइबार​ ४ असो २०८३ ०२:०८ PM
विराटनगर : राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेको विषयलाई लिएर कोशी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता गणेश उप्रेती ‘सुशील’ले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखेका छन् । दाहाललाई आइतबार मोरङको