काठमाडौं । सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अभियान सार्वजनिक गरेको छ । २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्दा क्यासब्याक, पक्का उपहार तथा लक्की ड्रमार्फत विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । अभियानअन्तर्गत