पाकिस्तानमा सुरक्षा कारबाही: पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

  • आइबार​ ४ असो २०८३ ०१:०७ PM
सुरक्षा बलले त्यसपछि लडाकुहरूको एउटा आश्रयस्थलमा छापा मारेर २३ जना अपहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो ।